एजेन्सी । केही मानिस आफूलाई पातलो बनाउन खोजिरहेका हुन्छन् । यसका लागि उनीहरु थुप्रै तरिकाहरु अपनाइरहेका हुन्छन् । तर, उनीहरुलाई केही फरक परिरहेको हुँदैन । यसको कारण उनीहरुलाई थाहै हुँदैन । यदि तपाई पनि तरिका थाहै नपाएर तौल खटाउन लागेमा यस्तै हुनेछ । तर, यस्तो गल्ती कहिलै नगुर्नहोस्ः
– कैयौं मानिस आफ्नो तौल घटाउनका लागि प्रोटिनयुक्त डाइट खान नै बन्द गरिदिन्छन् । जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक शोधअनुसार प्रोटिनयुक्त डाइट खाएमा तौल घटाउन सहज हुन्छ । यसले पेट मात्रै भर्ने काम गर्छ भने शरीरको मोटोपन घटाउने काम गर्छ ।
– कैयौं मानिसलाई तनावकै कारण पनि तौल बढ्ने गर्छ । किन भने मानिस यो अवस्थामा धेरै खाना खाने गर्छ । साथै तनावकै कारण शरीरमा कार्टिसोलको स्तर र मोटोपन बढ्छ । यसकारण तनाव लिने काम नगर्नुहोस् ।
– मानिसलाई निद्राको मात्रामा तलमाथिी भएमा पनि मोटाउने गर्छ । आवश्यकता भन्दा बढी वा कम निदाएमा मेटाबलिज्म विग्रिन्छ । यसकारण मानिसले नौं घण्टासम्म निदाउँनै पर्छ ।
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी