चैत १५,काठमाडौं – डाडाँको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दो मुहान छैन । एउटा कटुस गैह्राधारो थियो त्यो पनि सुक्यो । दुई बर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं, एलडिओ अगाडी उभिएकी बिमला चेपाङले भनिन्, हामीलाई तिर्खा मेट्ने पानी दिनुस् । आजको नागरिकमा खबर छ ।
गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाउँपालिका ६ श्यामेडाडाँका चेपाङ समुदाय खानेपानीको योजना माग्दै जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।
पँधेरो त सुक्यो नै अन्य साना खोल्सीको पानीसमेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ । भूकम्पपछि पानीको मुहान सुकेकाले अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेकी बिमलाले बताइन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का