बाबुरामको अन्तर्वार्ता,‘नेपालका लागि केपी ओली हानिकारक र खतरनाक दुर्भाग्य हुन्’

baburam-in-wireकाठमाडौं, १४ चैत्र । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालका लागि दुर्भाग्य मात्रै नभई खतरनाक पात्र समेत भएको बताएका छन् ।
केही दिनअघि  दिएको अन्तरवार्तामा ओली नेपालको दुर्भाग्य भएको बताएका हुन् । ‘विश्वमा यतिबेला दुखद घटनाहरु भइरहेका छन् । अमेरिका सहित केही देशमा सत्तारुढ सभ्रान्तको केही भागद्वारा समावेशिकरण विरोधी एजेन्डालाई एकाधिकार गरेका छन्,’ उनले भने,‘केपी ओलीपनि नेपालको सबैभन्दा प्रतिगामी एजेन्डाको पछि लागिरहेका छन् । उनी सत्तारुण कथित सभ्रान्तको असुरक्षालाई कारक देखाउँदैछन् । उनी नेपाली अभिजान वर्गलाई समकेन्द्रीत गर्ने काम गरिरहेका छन् । राजाको अन्त्य पछि नेता बनेका हुन् । यसरी उनले लाभ त लिनसक्छन् तर अन्तमा देशमा निरन्तर अस्थिरताको लागि एउटा भूमि तयार हुनेछ । जो हानिकारक र खतरनाक हुनसक्छ । यसैकारण केपी ओलीलार्इं नेपाली जनताले सजाय दिनुपर्छ ।’
एक अर्को प्रसंगमा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधान निर्माणको समयमा कांग्रेस एमालेको कित्तामा उभिएको आरोप पनि लगाएका छन् ।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी