काठमाडौं – एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।
– सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो ।
– यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
– यो योजना १५ दिनसम्म लागू हुने छ ।
– यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले ८१७१०७३ डायल गरी निशुल्क सहभागी हुन सक्ने बताइएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा