चैत १०, काठमाडौं – नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको खबर आजको नागरिकमा छ ।
केन्द्रिय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए । उनले भने ‘भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउँनेछौं ।’
‘मधेसी मोर्चा पनि सीमांकन थाती राखेर जान लचिलो भएको तर सहमति जनाइसकेका छैनन् । सहमतिको नजिक नजिक पुग्दैछ ।’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको