काठमाँडौ–आजभोलिका नारी कोही भन्दा केही कुरा पनि कम छैनन् । सातदोबाटो स्थित स्विमिङपुल कम्पलेक्समा आज रेसनारी नेसनल च्याम्पियनसिपमा भाग लिने ती ३० जना नारीहरुलाई देख्दा जो कोहीलाई पनि यस्तै महसुस हुन्छ । उक्त रेसिङ च्याम्पीयनसिपमा ३० जना महिला राइडरले ११० सि सि को होन्डा नाभी कुदाएका हुन् । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई क्रमश रु १० हजार, ७ हजार र ५ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । ‘वुमेन इन स्पोर्टस एण्ड एडभेन्चर्स’ भन्ने देशव्यापी अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल असोसिएसन अन्र्तगत नेपाल मोटरसाइकल फेडेरेसन क्लबले यो प्रतियोगिताको आयोजना गरेको हो । नेपालकै लागी नयाँ, रोमाञ्चकारी र साहसिक यो खेल विशेष गरी महिला बाइक राइडरहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग