इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको जन्मदिन

3f88284fa5d1e88a22a3dca71d85a87dमार्च १४ मा विश्वमा भएका मुख्य घटनास:
२००६  – अफ्रिकी राष्ट्र चाडका सेनाको ‘कु’ गर्ने प्रयास असफल भएको थियो ।

१९९०  –  मिखाइल गोर्भाचेभ सोभियत रुसको राट्रिपतिमा निर्वाचित भएका थिए ।

१८७९  – सापेक्षतावादका प्रवर्तक विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो ।

चैत १ मा नेपालमा भएका घटना:
२०६९ – कांग्रेस, एमाले, माओवादी र संयुक्त मधेसी मोर्चाबीच भएको ११ बुँदे सम्झौताअनुसार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी अन्तरिम मन्त्रि परिषदको अभ्यक्षको पदभार ग्रहण गरेका थिए ।

२०५६ – माओवादी छापामारले प्युठानको भिंग्रीमा रहेको प्रहरी चौकीमा आक्रमण गरी हतियार कब्जा गरेको थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा