इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको जन्मदिन

3f88284fa5d1e88a22a3dca71d85a87dमार्च १४ मा विश्वमा भएका मुख्य घटनास:
२००६  – अफ्रिकी राष्ट्र चाडका सेनाको ‘कु’ गर्ने प्रयास असफल भएको थियो ।

१९९०  –  मिखाइल गोर्भाचेभ सोभियत रुसको राट्रिपतिमा निर्वाचित भएका थिए ।

१८७९  – सापेक्षतावादका प्रवर्तक विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो ।

चैत १ मा नेपालमा भएका घटना:
२०६९ – कांग्रेस, एमाले, माओवादी र संयुक्त मधेसी मोर्चाबीच भएको ११ बुँदे सम्झौताअनुसार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी अन्तरिम मन्त्रि परिषदको अभ्यक्षको पदभार ग्रहण गरेका थिए ।

२०५६ – माओवादी छापामारले प्युठानको भिंग्रीमा रहेको प्रहरी चौकीमा आक्रमण गरी हतियार कब्जा गरेको थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष