प्याजको चमत्कार !

earthumnslide650x325प्याजले हाम्रो खानाको स्वाद बढाउनुका साथै हामीलाई थुप्रै रोगबाट पनि बचाउँछ । हामीले प्याजलाई औषधी भन्छौं भने त्यसमा केही गल्ती हुँदैन । प्याजमा कोलिसिन र रायबोफ्लेविन ,भिटामिन बी० पर्याप्त मात्रामा पाइन्छ । यतिमात्र होइन प्याजमा जिवाणुरोधी, तनावरोधी, पीडा निवारक, पत्थरी, गाँठा, लू, मधुमेह र थुप्रै अन्य रोग पनि नियन्त्रण गर्ने शक्ति रहेको हुन्छ । आज हामी तपाईंलाई प्याजले हाम्रो कानका लागि कस्तो प्रकारको फाइदा पुर्याउँछ भन्ने बारे जानकारी दिँदै छौं ।

तपाईंले योभन्दा पहिले प्याजलाई मोजामा राखेर सुत्नुका फाइदा बारे पढ्नुभएको होला । विज्ञानले पनि यो कुराको मान्यता दिएको छ कि मोजामा प्याज राखेर सुत्दा हामीले थुप्रै प्रकारको स्वास्थ्य लाभ पाउँछौं । वास्तवमा प्याजमा पाइने फस्फोरिक एसिड रगतको धमनीमा छिरेर रगतलाई शुद्ध बनाउने काम गर्दछ । यसका साथै, जसको जुत्ता–चप्पल लगाएपछि खुट्टा गन्हाउने समस्या छ भने त्यसलाई जरैदेखि उखेल्ने गर्दछ । तर प्याजलाई कानमा राखेर सुत्दा तपाईं थुप्रै रोगबाट बच्न सक्नुहुन्छ । जो मानिसहरुदाई कानमा पीडा वा पोल्ने समस्या छ भने यो तरिकाले निकै फाइदा प्रदान गर्दछ ।

उपायः प्याजलाई सफासँग पखाल्नुहोस् । प्याजलाई काटेर यस्तो आकार दिनुहोस् कि त्यो कानभित्र पनि नछिरोस् र सुत्नेबेला बाहिर पनि नखसोस् । अब यो टुक्रालाई सुत्नुभन्दा पहिले कानमा राख्नुहोस् । रातभरी यसरी राख्नुहुन्छ भने बिहान उठ्दा तपाईंको कानको समस्या निकै हल्का हुन्छ ।
यसका साथै यो तरिका अपनाउँदा कानमा हुने जलनबाट पनि छुटकारा पाइन्छ । केहि दिनसम्म यो तरिका अपनाउँदा कानसम्बन्धि सबै समस्याबाट छुटकारा पाउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन