यो समुद्रमा कोहीपनि डुब्दैन (फोटोसहित)

पानीदेखि डराउने बानी हुन्छ कतिपयको । त्यसैले गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् कोही कोही । तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस डुब्दैन र सजिलैसँग तैरिन सक्छ, पौडी नै नखेली ।samundra004 (1)

 

 संसारको सबैभन्दा होँचो भाग पनि मानिने मृतसागर यस्तो समुद्र हो, जहाँ हाम फाल्दा पनि डुबिँदैन । इजरायल र जोर्डनको बिचमा छ यो समुद्र । मृतसागरको तटीय क्षेत्र पृथ्वीको सबैभन्दा होचो भुभाग हो । यो समुद्रलाई नुनीलो सागर पनि भनिन्छ । यो समुद्रको पानीमा नुनको मात्रा अत्यधिक छ । जसका कारण समुद्रमा कुनैपनि वनस्पती र जनावर पाइँदैन ।

 

मृतसागरको पानीमा नुनका samundra001साथै अन्य धेरै खाले लवणहरु पनि पाइन्छ, जो छालाका लागि लाभदायक हुन्छ । मृत सागरमा नुहाउनाले छालाका सबै रोग निको हुने मान्यता छ । मृत सागरमा तैरिनका लागि वर्सेसन लाखौँ पर्यटक पुग्दछन् ।

samundra005 (1)मृतसागरको अधिकतम गहिराई ३७७ मिटर छ । मृत सागर औषत महासागर भन्दा झण्डै ७ गुणा बढी नुनिलो छ । मृत सागरको लम्बाई ६७ किलोमिटर र चौडाई १८ किलोमिटर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र