काठमाडौँ । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ ।समुन्द्र शास्त्रका अनुसार शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ । यस्ता ब्यक्तिलाई कामकुतका कारण समस्या समेत हुने समुन्द्र शास्त्रको दावी छ ।
कुन अंगमा कोठी हुने ब्यक्ति कामुक?
१- यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।
२- शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।
३- दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।
४- गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर हुन्छ ।
५- तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि