संसारकै १० रोमान्टिक शहर, (फोटो सहित)

काठमाडौं । संसारका सबैभन्दा रोमान्टिक र भ्रमण गर्न योग्य शहर मध्ये नम्बर १ मा परेको छ पेरिस, फ्रांस । अनलाइन डेटिंग वेबसाइट ‘वीलवडेट्सडटकम’का अनुसार पेरिस विश्वमा नै रोमान्टिक शहरको सुचीको शीर्ष स्थानमा परेको हो । ‘वीलवडेट्सडटकम’ले हालै गरेको सर्वेक्षण अनुसार विश्वभरबाट बढी डेटीगं गर्ने युवा युवतीको रोजाइका आधारमा सिडनी, ऑस्ट्रेलियालाई दोश्रो स्थानमा राखिएको छ । त्यस्तै वेनिस, इटली तेश्रो तथा क्योटो, जापान चौथो स्थानमा छन् ।

ब्रूजेस, बेल्जियम पाँचौ, ब्यूनोस एयर्स, अर्जेंटीना छैठौँ तथा बुडापेस्ट, हंगरी सातौँ स्थानमा परेका छन् । त्यस्तै आठौँ स्थानमा ड्यूबरोवनिक, क्रोटिया परेको छ भने नवौँ स्थानमा फ्लोरेंस, इटली छ भने उत्कृष्ट शहरको अन्तिम १० मा प्रेग, चेक रिपब्लिक परेको ‘वीलवडेट्सडटकम’ले जनाएको छ । एजेन्सीको सहयोगमा

 1. पेरिस, फ्रांसperis
2. सिडनी, ऑस्ट्रेलियाaustraliya
3. वेनिस, इटलीitali
4. क्योटो, जापानjapan
5. ब्रूजेस, बेल्जियमbeljiyam
6. ब्यूनोस एयर्स, अर्जेंटीनाarjentina
7. बुडापेस्ट, हंगरीhangeri
8. ड्यूबरोवनिक, क्रोटियाcrotiya
9. फ्लोरेंस, इटलीflores itali
10. प्रेग, चेक रिपब्लिchek ripablik

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन