काठमाडौं, 24, माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् ।
फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् ।
‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा पनि आउट अप ड्रेस नै हो । त्यो कार्यक्रम निकै सक्सेस भयो । ५ सय जनाले फोटो खिचाउनु भयो ।’
उनले उक्त सांस्कृतिक कार्यक्रममा भित्री वस्त्र नदेखाएको समेत दाबी गरेकी छिन् ।
‘भत्री वस्त्र बारे मैले बोलिहालेँ । भित्री वस्त्र भनेको पेन्टी र ब्रालाई भनिन्छ । मैले त्यो देखाएको होइन । मैले हाप पाइन्ट र माथि ब्लाउजर लगाएको हुँ । त्यो मैले देखाएको होइन,’ उनले भनेकी छिन्,‘तर, मान्छेको सेन्स भित्री वस्त्र देखायो भन्ने छ त्यो उहाँहरुको एक दमै रङ थिङ्क हो । एक पटक फेरी पनि हेर्नुहोला । म नेपाली हुँ मलाई थाहा छ । नेपालीले कति इज्जत राख्नु पर्छ मलाई थाहा छ ।’
प्रत्यक्ष भिडियोमा एक युवाले ‘आज त पुरै खोल्नु पर्छ नी’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले जवाफ दिएकी छिन् ‘खोल्नु पर्ने ठाउँमा खोलौँला कुन चाहीँ ठूलो कुरा भयो र ?’
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन