समाजवादी किसान महासंघले ल्यउने भो तुफानी !

16422699_410343342637483_8088639019099498462_o
काठमाण्डौं, २० माघ, नयाँ शक्ति पार्टी, निकट किसानहरुको संगठन समाजवादी किसान महांसंघको केन्द्रीय समितिको वैठक गत १८ गते मंगलवार काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त वैठकले वैशाख ७ र ८ गते चितवनमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको सो संगठनका संयोजक रमेश रेग्मीले बताए । उनका अनुसार माघ, फाल्गुण र चैत्र तीन महिना उक्त संगठनले देशब्यापी संगठन निर्माणको अभियान संचालन गर्ने निर्णय गरेको छ । नयाँ शक्ति पार्टी, नेपालका आंगीक प्रदेश संयोजक कुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो वैठकमा समाजवादी किसान महासंघका उत्प्रेरक ठाकुर चापागाई एवं पूर्व कृषी सचिव अर्थात नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य नाथु प्रसाद चौधरीको पनि उपस्थिति रहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित