काठमाडौं, १८ माघ । साना दलहरुका सांसदहरुले थ्रेस होल्ड नराख्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
मंगलबार बिहान नेकपा माले, नेम
किपा लगायतका दलका सांसदहरु देउवा निवास पुगेर ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था भएकाले यो नै एक प्रकारको थ्रेस होल्ड भएको भन्दै उनीहरुले अर्को व्यवस्था नगर्न माग गरेका छन् ।
उनीहरुले गृह मन्त्रालयले ल्याएको राजनीतिक दलसम्बधी विधेयकमा थ्रेस होल्डको प्रस्ताव नभएको भन्दै अहिले संशोधन हालेर थ्रेस होल्ड राख्न खोजिएको र निर्दलीय व्यवस्था फर्काउन लागेको आरोप समेत लगाए ।
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका