पिपुल नेपाल , हर्क बहादुर ताम्राकार ( एच.बी )
८ आश्विन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिको असोज २ गते हेटौंडामा सम्पन्न दोस्रो पूर्ण बैठकले निर्देश गरेअनुसार असोज ५ गते केन्द्रिय कार्यालय काठमाडौंमा बसेको सचिवालयको बैठकले असोज ८,९ र १० गते काठमाडौंको माइतीघर मण्डला नजिकै ३ दिने रिले अनसन गर्ने निर्णय गरेको सबैमा जानकारी गराएको छ ।
साथै, उक्त अनसनमा केन्द्रीय समिति, उपत्यकाका जिल्ला समिति, इलाका समिति, इकाई समिति लगायत सम्पूर्ण इस्टुप्रेमी सदस्य, शुभेच्छुकहरूको हितकालागि रहेको र सवैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोधपनि गरिएको छ ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि