तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा

Nepal-India१५ भदौ, काठमाडौं । नेपाल भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ ।

तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रुपमा प्रस्तु गर्न लागेको हो ।

अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको आजकोराजधानी दैनिकमा समाचार छ ।

भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने गरेको तथा नेपालमा अपराध गरेर भारतीय भूमिमा आश्रय लिने घटना पनि पछिल्लो समय बढेको छ ।

सीमा अपराध नियन्त्रणका विषयमा दुईदेशका अधिकारीबीच पटकपटक छलफल हुने गरैको भए पनि कार्यन्वयन पक्ष फितलो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित