होसियार, यसरि चोरिन्छ मृगौला

kidneys-anatomyकाठमाडौं (कास) – गोरखा स्थायी घर भई चितवन गीतानगर बस्ने दीपक नेपाली मंसिर अन्तिम साता मुटु दुखेर औधी छटपटाए । छिमेकीको सहयोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेज पु¥याएर जाँच गराएपछि डाक्टरले भन्नुभयो, ‘बिरामीको शरीरबाट एउटा मृगौला झिकिएको छ ।’ जवाफ सुनेर दीपक र उनका बाबु कुमार झसंग भए । दीपकले त्यसपछि पो पत्ता पाए, तस्करको फन्दामा पुगेर भारत पु¥याइएका उनको मृगौला झिकेर बेचिसकेको रहेछ ।

प्रहरीका अनुसार गत साउनमा चितवनबाट कामको खोजीमा पोखरा पुगेका १९ वर्षिय दीपकको सम्पर्क अमित गुरुङसँग भयो । उनले नै दीपकलाई प्लाई फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन दिएर काठमाडौं ल्याए । काठमाडौंमा दीपकको भेट भयो, विकास भन्ने बिनुबहादुर तिमेल्सेनासँग । यिनै विकासले दीपकलाई भारत लगे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल