हिमानीकी छोरीले आमाको नाममा नागरिकता लिइन्

काठमाडौं, १७ माघ । पूर्व युवराज पारस र हिमानीकी छोरी पूर्णिकाले आमाको नामबाट नागरिकता लिएकी छिन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर उनले Purnika-Shah-Getting-Citizenshipनागरिकता लिएकी हुन् । आमा हिमानी र केही सहयोगीका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नागरिकता लिएकी हुन् ।

पिता पारसको अनुपस्थितिमा पूर्णिकाले आमाको नाममा नागरिकता लिएकी हुन् । पूर्णिका १६ वर्ष पुगेपछि हिमानीले उनलाई नागरिकता दिलाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं