सबैभन्दा महंगो र चर्चित वाइन बनाउन कण्डमको प्रयोग

997936966wine

काठमाडौं, ३१ चैत, तपाई वाइन त पक्कै पिउनु हुन्न होला । कोही त पक्कै पिउनु हुन्छ । तर तपाईलाई थाहा नहुन सक्छ कि तपाईले पिउने वाइन के के पदार्थ मिलेर बनेको हुन्छ ।

यस्तैमा हालै एउटा रहस्य खुलेको छ । त्यो हो क्युवामा बनेको विश्व चर्चित घरेलु वाइनमा परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग हुने बारेमा ।

‘लाइभ साइन्स’ जर्नलमा प्रकाशित समाचार अनुसार उक्त वाइन बनाउन कण्डमको प्रयोग गरिन्छ । वाइन महंगो बने पनि वाइन बनाउने विधि भने सस्तो र सजिलो छ ।

उक्त वाइनलाई २७ सय नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ ।

एसोसियट प्रेसका अनुसार क्युवाका प्रख्यात घरेलु वाइनमेकर ओरेस्टेस एस्तेबेजले सैयौं वाइन भर्ने सिसाका भाँडाको बिर्कोमा कण्डमले ढाकेर राखेको उल्लेख गरेका छन् ।

एस्तेबेजका अनुसार जब वाइन तयार हुन्छ, त्यसलाई कण्डमले ढाकेर राखिन्छ ।

वाइनमा अंगुरको रसमा कार्वनडाइअक्साइड मिसाएपछि फिँज बन्छ र त्यसपछि कण्डमले ढाकेर राखिन्छ ।

किनभने कण्डमले कार्वनडाइअक्साइडलाई नियन्त्रण गरीदिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि