युवा पुस्ताको ट्याटु मोहः कस्ता चित्र खोपाउँदैछन्,हेर्नुस् १५ तस्वीर

tattoo-exhibition-In-KTM-11-768x519१९ चैत, काठमाडौं । पछिल्लो दिनमा नेपाली युवा युवतीहरुमा ट्याटु मोह बढ्दो छ । राजधानीमा सुरु भएको नेपाल ट्याटु कन्भेन्सनमा युवा युवतीहरुको सहभागिताले त्यही भन्छ ।

 

सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको सातौं अन्तराष्ट्रिय नेपाल ट्याटु महोत्सवमा पुगेका युवा युवतीहरु शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए ।

ट्याटु खोपाउन पुग्नेहरूमा विदेशीहरूको संख्या पनि उल्लेख्य छ ।उनीहरु शरीरका विभिन्न स्थानमा बुद्ध, गणेश लगायतका भगवानको आकृति बनाउन चाहन्थे । यस्तै ड्यागन लगायतका विभिन्न आकृति बनाउने विकल्प पनि छ । निकै पीडा हुने भएपनि उनीहरुमा एक प्रकारको खुसी देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत