यस्तो खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै जान सक्छ

dogy-sex-pose

यौनक्रिडा गर्न युवायुवतीहरुले विभिन्न आशनहरु अपनाउछन् । तर, भर्खेरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा गरेको छ ।

युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनको दुईवटा पोजिसनलाई अत्यन्त खतरनाक मानिएको छ । अनुसन्धानले डागी स्टाइल अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन पोजिसन भएको पत्ता लगाएका छन् ।

जसबाट जोडीको ज्यानै पनि जान सक्ने दाबी गरिएको छ । यी दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुने अध्ययनले जनाएको छ ।

विश्वभरिमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने वुमेन अन टप पोजिसनले हुने गरेको बताइएको छ ।

पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ भएको अध्ययनको दावी छ । जसअनुसार करिब २९ प्रतिशत पुरुषको यौन अंगको फ्र्याक्चर यही आसनले गर्दा हुन्छ ।

अनुसन्धानकर्ताहरुले १३ वर्षसम्म गरेको अध्ययनमा डाक्टरहरूको सहभागीता थियो । डाक्टरको टोलीले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने फ्र्याक्चर समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरूको यौन आसनको बारेमा जानकारी लिए ।

यी मध्ये ४२ जनाको यौन अंगमा फ्र्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्र्याक्चर भएको स्वीकार गरेका थिए ।

यसरी यौनसम्पर्क नगर्न चिकित्सकले सुझाव दिएका छन् । लिंग भाँच्चिएर पुरुषको ज्यान पनि जान सक्ने र अंगभंगद हुने सम्भावना पनि बढी हुने चिकित्सकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि