आजका पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु:सैनिक अधिकारीलाई जन्मकैद फैसलादेखि संसद्मै कानुनको धज्जीसम्म

५ वैशाख, काठमाडौ । जिल्ला अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा संलग्न तीन सैनिक अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको विषयलाई आजका दैनिक पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
प्रमुख
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको वातावरण निर्माणका लागि गाउँ–गाउँ जान दलका नेताहरुलाई गरेको आग्रह पनि पत्रपत्रिकाहरुमा प्रकाशित छन्annapurna-3-768x1086nayapatrika-7-768x1265rajdhani-8-768x1193nagarik-10-768x1139

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने