March 12, 2017

आगलागीबाट पाँच लाखको क्षति

aago-120x120लहान, २९ फागुन । सिरहाको सुखीपुर नगरपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । सुखीपुर नगरपालिका–१ निवासी गेनेलाल साहको घरमा भएको आगलागीमा नगद रु एक लाख तीन हजारसहित फुसको छानो भएको एकतले दुईवटा घर, फर्निचर, सुनचाँदी तथा घरभित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासमेत जलेर नष्ट हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको इप्रका, सुखीपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा