वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने सरकारको घोषणा

Local-election

 

काठमाडौं, ९ फागुन । मन्त्रीपरिषदको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मधेसी मोर्चाको विरोधका बीच सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद्को तेस्रो बैठकले स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । सरकारले निर्वाचन आयोगसँगको परामर्शमा ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो ।

सुरुमा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने बताइए पनि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीको बैठकपछि सरकारले एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

इन्टर्नेटप्रदायक ब्यबसायको गैरजिम्मेवारीपनका कारण दृश्य प्रदुषण, संबन्धित निकाय मौन, जनजीवन प्रभावित

पिपुल नेपाल संवाददाता,२४साउन,भक्तपुर। सूचना प्रबिधिको विकाससंगै पछिल्लो समयमा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। प्रयोगकर्ताहरुको

सरकार अलच्छिन छ, जे छोयो त्यहिँ खरानी:केपी शर्मा ओली

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको

प्रतिनिधि सभा बैठक बस्दै, महाभियोग प्रस्तावमाथि छलफल हुने

काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन

मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’

काठमाडौँ, २१ साउन । ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने

‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’: सर्वोच्च

काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय