September 13, 2019

सर्वाेच्चकाे आदेशमा रिहा भएका बिप्लबका २ नेता भट्ट र कुमाल प्रहरीले बेपत्ता पार्‍यो

काठमाडौं । भदौ २७ गते सर्वाेच्च अदालतको  गेटबाट कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई  प्रहरीले पुन पक्राउ गरेको छ  । सर्वाेच्चकाे आदेशमा रिहा भएका विप्लब समूहका नेताद्वयलाई कानूनकाे उपहास हुनेगरी  सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन्  ।

परिवारका अनुसार,  नेताद्वयलाई  भदौ २६ गते राति  नै उपत्यका बाहिर लगिएकाे खबर छ ।  तर, कहाँ  लगिएकाे हाे, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएकाे छैन । पीडित परिवारले ‘नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएकाे’ बताएका छन्  । 

नेता कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई यस अघि तनहुँ  जिल्ला प्रशासन कार्यालयले  धरौटी बुझाएर रिहा गर्ने आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुन गिरफ्तार गरेको थियो ।

सरकार/ गृह प्रशासनलाई  नेताद्वय कपिलदेव भट्ट र योगेन्द्र कुमालको  स्थिति  अबिलम्ब सार्वजनिक गर्न र   रिहा गर्न पनि परिवारजनले माग गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल