शाहरुखले किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको

बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् । २७ वर्षको उमेरमा सिनेमामा डेब्यु गरेका शाहरुखले बलिवुडमा २५ वर्ष बिताएका छन् । यो अवधिमा उनले सय भन्दा बढी सिनेमाहरुमा काम गरेका छन् ।

रेको खण्डमा किस सिन दिन तयार हुने शाहरुखले एक समय किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको थियो । धेरै कमलाई थाहा होला सन् १९९४ मा उनले किस गर्न नमान्दा सिनेमा ‘जादु’को काम रोकिएको थियो । ‘जादु’मा उनको अपोजिट अभिनेत्री रबिना टण्डन थिईन् । उक्त समयमा रबिना र शाहरुखले किन किस गर्न नमानेको भन्ने बिषयमा अहिलेसम्म पनि थाहा पाउन सकिएको छैन ।

सिनेमाका निर्माताले यी दुईलाई मनाउने भरपूर कोशिस गरेका थिए । तर केही सिप नलागेपछि निर्माताले सिनेमाको काम नै बन्द गर्नुपरेको थियो ।सन् २००४ मा यहि सिनेमालाई नाम परिवर्तन गरेर रिलिज गरियो । सिनेमाको कथामा केही फेरबदल गरेर सिनेमाको नाम ‘ये लम्हे जुदाईके’ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि