बौद्ध प्रहरी वृत्तका डिएसपी एक लाख घुससहित अख्तियारकाे फन्दामा

 

असाेज २१, काठमाडाैं । बाैद्ध प्रहरीका डिएसपी एक लाख नगद घुस सहित पक्राउ परेका छन् । हिजो साँझ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई घुससहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको टोलीले एक लाख भन्दा धेरै घुससहित उनलाई शनिबार साँझ पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिएलगत्तै कार्यालयमै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

उनी बाैद्ध प्रहरीमा निक्कै विवादित भएका थिए । विभिन्न घटना मिलार्इ दिने भन्दै उनले यहाँ अाएदेखि नै सेवाग्राहीबाट पैसा उठाउने गरेकाे गुनासाे बढेकाे थियाे । डिएसपीले यहाँका रेष्टुरेन्ट र हाेटलहरूबाट समेत मासिक नजराना लिने र २ नंम्बरी काराेबारीलार्इ प्रश्रय दिने गरेकाे अाराेप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल