July 27, 2018

प्रधान न्यायाधीशमा जोशी योग्य कि अयोग्य ?आज निर्णय हुदै

काठमाडौं, साउन ११ ।प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज निर्णय गर्दैछ । संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्ने निर्णय भने आज मात्र गर्न लागेको हो ।

हिजोको बैठकमा जोशीलाई सांसदले झण्डै २ घण्टा विभिन्न प्रश्न सोधेका थिए । उहाँले आफ्ना प्रश्नहरुको अति संक्षिप्त मात्र जवाफ दिएको र केही प्रश्नको उत्तर तोडमोड गर्ने प्रयास गरेको भन्दै सबै सांसदले चित्त नबुझाएपछि समितिले आज मात्र निर्णय गर्ने गर्न लागेको हो ।

जोशीको नाम अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ । नाम अनुमोदन भए नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ । १५ सदस्यीय समितीमा नेकपाका ९ र संघीय समाजबादी फोरमका एक गरि सत्तारुढ दलका १० जना सांसद छ भने कांग्रेसका ४ र राजपाका एकजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा