दुध पिउनु भन्दा नपिउनुका यतिधेरै फाइदा

६ मङ्सिर : दुधमा क्याल्सियम पाइने हुदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु निकै फाइदाजनक मानिन्छ। त्यस्तै दुध नपिउनुको पनि आफ्नै फाइदा छन् । दुध तथा दुधबाट बनेका खानेकुरा मानव शरिरको लागी आवश्यक हुदैन। किनकी क्याल्सियम दुधबाट मात्र नभइ अन्य खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ।

यो फाइदा भने १४ बर्ष माथिका लागि मात्र ।  
१. दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ । दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्ने तथा पखाला लाग्ने समस्या हुन सक्छ।

२. दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ।  

३. दुध नपिउनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ । अनुसन्धानमा भेटिए अनुसार दुधबाट बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुन सक्छ ।

४. दुधले रगतमा चिनीको मात्रा बढाइदिन्छ । त्यसैले दुध पिउन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न सकिन्छ ।

५. दुध पिउन  छाडेमा अनुहारमा डन्डिफोर आउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

६. यदि दुध पिउन छोड्नु भयो भने मोटोपनबाट बच्न सकिन्छ ।

७. मिल्क एलर्जीबाट बच्न सकिन्छ ।

८. दुध पिउन छाडेमा अनावस्यक रुपमा पेट बढ्न पाउदैन ।

१०. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत पुग्छ। त्यसैले दुध पिउनु स्वास्थ्यका लागी फाइदाकारी छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि