काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्द सूची पेस गर्न समय निर्धारण गरेको सन्दर्भमा बैठकमा यस विषयमा छलफल हुने जनाइएको छ।
११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो। महाधिवेशनपश्चात् पुस ५ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायतका अधिकार सचिवालयलाई दिएको थियो।
बिहान ११ बजेका लागि तय गरिएको बैठक समय परिवर्तन भई दिउँसो २:३० बजेबाट सुरु भएको हो।
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न
बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी