असार २०, २०८२, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने भएको छ। हालसम्म नियुक्त भएका कर्मचारीहरूलाई पेन्सन र उपदान प्रदान गरिँदै आएकोमा अबदेखि नयाँ नियुक्तिहरूमा यो व्यवस्था अन्त्य हुँदैछ।
अर्थ मन्त्रालयले सो प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी तथा व्यवस्था मिलाउन सबै मन्त्रालयहरू, नियामक निकायहरू, सार्वजनिक संस्थानहरू, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्रमार्फत निर्देशन दिएको छ।
साथै, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेको अवस्थामा उत्पन्न हुने कुनै पनि आर्थिक दायित्व नेपाल सरकारले व्यहोर्न नपर्ने स्पष्ट पार्दै अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई सावधानीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल