चालु आर्थिक वर्षको साउन देखि चैतसम्म भारतसँगको व्यापार घाटा ६ खर्ब ७० अर्ब नाघ्यो

१० वैशाख,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को साउन देखि चैत सम्ममा भारतसँग मात्र नेपालको व्यापार घाटा ६ खर्ब ७०अर्ब नाघेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा भारत संगको व्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख १८ हजार रुपैयाँ पुगेको हो।

उक्त अवधिमा नेपालले भारतबाट ७ खर्ब ५३अर्ब ७५करोड १४लाख ७२हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही समयमा नेपालले भारतमा मात्र ८२अर्ब ९८करोड ५३लाख ५४हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल