आर्थिक सहायताका नाममा सरकारको ब्रम्हलुट : एक वर्षमै १६ करोड २५ लाखभन्दा बढी रकम कार्यकर्तालाई वितरण

१ वैशाख,काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा एकै वर्ष १६ करोड २५ लाख ९८ हजार रुपैयाँ बाँडेको छ।

महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा सरकारले आर्थिक वर्ष २०७८/७९मा २५२ जनालाई उक्त रकम बाँडिएको उल्लेख छ।

मापदण्ड विपरित सरकारले २७ जनालाई ७ लाख २५ हजार देखि २० लाख रुपैयाँसम्मका दरले ३ करोड ३ लाख ३६ हजार रुपैयाँ वितरण गरेको महालेखाले जनाएको छ। सरकारी ढुकुटीबाट यसरी पैसा लिनेहरुमा पुर्व राष्ट्रपति,पुर्व प्रधानमन्त्री देखि भुटानी शरणार्थी सम्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा