वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र बास्तोला नेतृत्वको  नेकपा (बहुमत) बीच पार्टी एकता

२४ चैत, काठमाडाैं । मोहन वैद्य किरण नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएकाे छ।

शुक्रबार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा एक कार्यक्रम गरी दुई नेताहरूले पार्टी एकता गरेका हुन्। उनीहरूले पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरेका छन्। पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो ।

वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका प्रभावशाली नेताहरू छुट्टिएर नेकपा गठन गरेका थिए । बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले