
२१ चैत,काठमाडौ। एशियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर चार दशमलब एक प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बैंकले एशियन डेभलपमेन्ट आउटलूक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि गत वर्षका तुलनामा खस्किने आकलन गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलब आठ प्रतिशत रहेको थियो । बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ मा भने आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत वर्ष कृषि क्षेत्र २.३ प्रतिशतले बढेको थियो ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा