पछिल्लो आठ महिनामा यूएईसँग मात्र नेपालको व्यापार घाटा साढे २४ अर्बभन्दा बढी

१९ चैत, काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा यूएईसँग मात्र नेपालको व्यापार घाटा साढे २४ अर्ब काटेको छ ।

२०७९/८० को पछिल्लो साउन देखि फागुन सम्ममा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग नेपालको व्यापार घाटा २४ अर्ब ५८ करोड ८५ लाख ३२हजार रुपैयाँ पुगेको छ।

सो अवधिमा नेपालले यूएईबाट २४अर्ब ८७करोड ४३लाख ५६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने २८करोड ५८लाख २४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । भारत, चीन र इन्डोनेसियापछि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा यूएईसँग रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा