
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको छ।
नयाँ मेसिन खरिद भएसंगै अबको आठ महिनापछि ट्रायल पास गरेको ३ देखि ७ दिनभित्रमा लाइसेन्स प्राप्त हुने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमति पत्र वितरणलाई सहज बनाउन सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गर्न लागेको पनि बताएका छन्।
प्रधानमन्त्रीज्युसँग सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताउँदै मन्त्री श्रेष्ठले भने “अबको ८ महिनापछि सवारी चालकले ट्रायल पास गरेको ३ देखि ७ दिनभित्रमा सहज ढङ्गले लाइसेन्स पाउने छन् ।”
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले