पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी

८ चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना साउन देखि फागुनसम्म नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब पुगेको छ।

उक्त अवधिमा नेपाले १० खर्ब ५८ अर्बको आयात गरेको छ भने १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात गरेको छ। पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी छ ।

गत आर्थिक वर्षको ७ महिना अवधीमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भएको थियो। गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले वैदेशिक व्यापार खस्किएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा