
८ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु लाई बधाई तथा शुभकामना दिएका छन् ।
गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बुधबार आफ्नो कार्यकक्षमा बोलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले बधाई र शुभकामना साथै आगामी कार्यकालमा अझै जनमुखी सेवाप्रवाह र शान्ति सुरक्षामा अब्बल भुमिका निभाउन निर्देशन समेत दिएका छन् ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले