March 22, 2023

लोकतन्त्रमा यो वा त्यो बहानामा व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन: नेता काेइराला

८ चैत,काठमाडाैँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयकमा व्यक्तिको मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था स्वीकार्य नभएकाे बताएका छन् ।

प्रतिनिधिसभा सांसदसमेत रहेका नेपाली कंग्रेसका प्रभावसाली नेता काेइरालाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।

उनले राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यानार्षण गराएका छन्।

विगतमा विराे‍धका कारण राेकिएकाे कार्य फेरि अगाडि बढाउनुले सरकारकाे नियतमाथि प्रश्न उठेकाे नेता डा. काेइरालाकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण