१५, फागुन, काठमाडौं । पुर्व राष्ट्रपति डा.रामवरण यादवले पछिल्लो सात महिना भित्रमा औषधि उपचारको लागि भन्दै २५लाख रुपैयाँ बुझेका छन्।
उनले आर्थिक वर्ष २०७९/८०को पछिल्लो सात महिना साउन देखि माघ भित्रमा मा राज्यकोषबाट २५ लाख रुपैयाँ लिएका हुन ।
आर्थिक सहायताका नाममा ठूलो रकम लिनेमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल पनि रहेका छन उनले पनि आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघ भित्रमा २०लाख रुपैयाँ बुझेका छन ।
त्यस्तै पछिल्लो सात महिना भित्रमा भुटानी शरणार्थी नेता टेकनाथा रिजाललाई २७लाख रुपैयाँ र होमनाथ दाहाललाई १०लाख रुपैयाँ दिएको छ।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो सात महिनाभित्रमा अघिल्लो शेरबहादुर देउवा र हालको पुष्पकमल दाहाल नेतृत्वको सरकारले १३९ जनालाई ५ करोड ४६ लाखभन्दा बढी रकम बांडिसकेको पनि मन्त्रालयले जनाएको छ ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने