३ फागुन,काठमाडौं । “द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट” टाइटलमा खाेटाङका किङकङ राईले गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् ।
उनलाई उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले गिनिज वर्ल्ड रेकर्डकाे प्रमाणपत्र हस्तान्तरण गरेका छन् । मन्त्री लिङ्देनले राईलाई मंगलबार कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको कीर्तिमानी युवा संघका अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड हाेल्डर चीत्रकुमार कार्कीले बताए ।
अध्यक्ष कार्कीले नेपाल र नेपालीकाे नाम चिनाउन चाहने नेपाली युवाहरुलाई आफ्नो सधैं सहयोग रहने पनि बताए । कार्कीको सहयोगमा नेपालमा थुप्रै गिनिज वर्ल्ड रेकर्ड हाेल्डर बनेका बताएका छन् ।
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक