काठमाडौं । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरेको खेलमा अल नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोलमा साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको हो । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरेका हुन ।
रोनाल्डोले खेलको २१, ४०, ५३ र ६१ मिनेटमा गोल गरेका हुन् । अल नासर १६ खेलमा ३७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा