जसपा संसदीय दलको नेता छान्न ११ बजेदेखि चुनावी प्रक्रिया सुरु

१३ पुस ,काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता छान्न निर्वाचनमा जाने भएको छ ।

प्रतिनिधिसभामा कुल १२ सांसद रहेको जसपाको संसदीय दलको नेता छान्न बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरु हुने र ११ बजेदेखी १२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान प्रक्रिया संचालन गरि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी रहेको छ ।

अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएसंगै संघीय परिषद्का अध्यक्ष अशोक राई, राज किशोर यादव र रामसहायप्रसाद यादव दलको नेतामा प्रमुख दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न