गठबन्धनबाट बाहिरिने धम्की दिएपछि रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्ड बाध्य

११ पुस,काठमाडौं । गठबन्धनबाट बाहिरिने धम्की दिएपछि रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको प्रचण्ड निकट स्रोतले खुलाएको छ ।

गठबन्धनबाट बाहिरिने धम्की दिएपछि रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको प्रचण्ड निकट श्रोतले खुलाएको हो ।

गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको बताएको छ ।

ओली र प्रचण्डले गृहबाहेक कुनै एक मन्त्रालय रोज्न र उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयको जिम्मा दिने प्रस्ताव पनि लामिछानेलाई गरेका थिए। तर लामिछानेले जसरी पनि गृह मन्त्रालय नै चाहिने अड्डी कसेपछि उनलाई गृहमन्त्रालयको जिम्मा दिइएको हो।

अक्सर गृह मन्त्रालय प्रधानमन्त्री भएको दलले आफुसंगै राख्ने चलन हुन्छ त्यसैले माओबादीको भागमा परेको थियो जस्का लागि नारायणकाजी श्रेष्ठ वा उपमहासचिव वर्षमान पुनलाई दिने तयारी थियो । तर नारायकाजी श्रेष्ठले भने उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा चित्त बुझाईसकेका छन भने वर्षमान पुनले आज कुनै मन्त्रालय सहित सपथ लिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न