
पिपुल नेपाल,१ भदौ ,काठमाडौं ।
नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा नेसनल हेल्थ समिट टु को आयोजना गर्ने भएको छ।संघले निजि अस्पतालहरुको छाता संगठन(APHIN)को पदाधिकारी हरुलाई बधाई तथा शुभकामना कार्यक्रमको अवसरमा नेसनल हेल्थ समिट टु बारे जानकारी दिएको हो।
नेपाल चिकित्सक संघले डा.पदम खड्काको नेतृत्वमा बनेको देशभरिका निजि अस्पतालहरुको छाता संगठन(APHIN)को नयाँ कार्यसमिती लाई बुधबार आफ्नै कार्यालयमा बोलाएर बधाई तथा शुभकामना दिएको हो।बधाई संगसंगै असोज दुई र तिन गते हुने नेसनल हेल्थ समिट टु कसरी सौहाद्रपुर्ण तरिकाले सप्पन्न गर्न सकिन्छ ? त्यसबारे पनि छलफल भएको नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले जानकारी दिनुभएको छ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा