पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा को चलाखिपुर्ण षडयन्त्र को कडा शब्दमा निन्दा गर्नुभएको छ
प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा रहेको भन्दै तथ्य सहित उभिनु भएको छ । सेटिङ र रेटिङमा व्यस्त रहने अर्थमन्त्री शर्मा गठबन्धन जोगाउन र एमालेका बिरुद्ध जस्तोसुकै हतकण्डा अपनाउन परे पनि तयार हुने बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘अर्थमन्त्री जनार्दन नामका अनर्थ मन्त्री धनार्दन शर्मा बोल्दैछु ।क.प्रचण्ड,क.मधव नेपाल, दुर्गा जी, गृहमन्त्री ज्यूलाई पनि धन्यवाद । छानविन समितिलाई पनि धन्यवाद । मेटाएको सीसीटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल्स नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकोमा, सत्ताको आडमा बहुमत पुर्याई सफाई दिएकोमा । पुनः मन्त्री बहाली गराएकोमा, अर्थको सेटिङ् कायम गराउनेछु । प्रधानमन्त्री, भाउजुको आदेश मान्नेछु । सुप्रेमो ज्यु, सेटिङ भित्रै निश्चित रेटिङ बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउनेछु, कमिशन नखुवाउने उद्योगीहरुलाई कारवाही गर्नेछु । चुनाव खर्च जुटाउनेछु । गठबनधन जिताउन र एमालेलाई हराउन लाग्नेछु । अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सवै मूल्याङ्कन गरेका छन् । महंगी भ्रष्टाचार र कुशासनको हिसाव किताव गर्नेछन् । जनता विसाउने देश विरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ । धन्यावाद ।’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल