‘रेड्मी बड्स थ्री लाइट’ बजारमा, १८ घण्टासम्म ब्याट्री टिक्ने

काठमाडौं  । साओमीको रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।

एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ लगायतका सुविधासहित सार्वजनिक भएको यो बड्समा टच अपरेसनदेखि नोइज क्यान्सलेसन सम्मका फिचर छन् ।

रेड्मीको बडस् थ्री लाइटको तौल ३५ ग्रामभन्दा कम छ भने स्पष्ट ईन–कल अडियो अनुभवको लागि ब्लुटुथ ५.२ उपलब्ध गराइएको छ ।

नेपाली बजारमा यसको मूल्य तीन हजार ३९९ रुपैयाँ तोकिएको छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि