नेस्वहोमयुले गर्‍यो धुलिखेलमा नगर भेला

 नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन का केन्द्रिय महासचिव कमल घिमिरे प्रमुख अतिथि,नेपाल टेड युनियन महासंघ (जिफन्ट )का बागमती प्रदेश सदस्य मोहन गजुरेल, नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन केन्द्रिय सदस्य डिल्लि बजागाईं लगाएतको मजदुर नेताहरुको उपस्थितिमा भेला सम्पन्न भएको छ । उक्त भेलामा मजदुर नेताहरुले होटेल क्षेत्रमा कार्यरत मजदुरका अधिकारका लागी सशक्त  संगठनको महत्त्व, उक्त संगठनले गरेको भुमिका साथै श्रवण ७ गते ललितपुरको गोदावरीको सुर्योदय सभाहलमा हुन गैरहेको जिफन्टकाे आठाै अधिबेशकाे उद्घाटन समारोह  बृहत उपस्थितिको लागि आग्रह गरिएको छ। सो अधिबेशनको उद्घाटन एमाले अध्यक्ष के.पी. शर्मा ओलीले गर्ने र श्रावण ८,९ गते राष्ट्रिय सभागृहमा  अधिबेशनको बन्दसत्र सम्पन्न भइ १० गते घोषण सभा हुने बताइएको छ।
धुलिखेल नगर भेलाबाट निराजन तिमल्सिनाको अध्यक्षतामा १३ सदस्य रहेको नगर कमिटी जसमा उपाध्यक्ष अस्मिता कुईंकेल ,सचिव राजेश हुमागाई, सह–सचिव सुविना महत,कोषाध्यक्ष कादेब शाह, सदस्यहरु इन्दिरा पोखरेल,संगम तामाङ,सन्देश घले,आदित्य राई,विशाल राई,संजिव तामाङ,मुकेश शाह,राजेश तिमल्सिना रहेका छन ।

प्रमुख अतिथि घिमिरेले भेला बाट निर्बाचित सम्पुर्णलाइ टीका , खादा लगाएर बधाई दिंदै यस क्षेत्रका मजदुरहरुको सुरक्षाको ग्यारेण्टिको लागि सामाजिक सुरक्षमा जानको लागि बिषेश पहल गरिने कुरा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा