प्रकाश सपूतको भिडियोलाई लिएर आवेगमा आउनु पर्दैन : प्रचण्ड

काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपूतले माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे धेरै विरोध गर्नुनपर्ने टिप्पणी गरेका छन् । धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा उनले आफूले भिडियो कार्य व्यस्तताले पूरै हेर्न नपाएको र आवेगमा आउनुनपर्ने समेत बताए ।

त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन, डिबेट त हुनसक्छ, पत्रकारले प्रकाश सपूतको गीतबारे आइरहेको विवादबाट सोधिएको प्रश्नमा भने । उनले माओवादी सधै डिबेटको विषय बन्ने गरेको र चर्चाहरु भइरहेने बताए । उनले भने, आवेगमा आउनुपर्ने म ठान्दिनँ ।

कसैले आफ्नो अनुभव, अनुभूती अनुसार आफ्नो गीत, कविता, नाटक बनाउन सक्ने भन्दै प्रचण्डले व्यङ्ग्य गरे । यसलाई धेरै चर्चामा ल्याउनु नपर्ने उनको भनाई थियो ।

प्रकाश सपूतको म्युजिक भिडियो पीर अहिले विवादमा परेको छ । उक्त म्युजिक भिडियो युट्युबमा ट्रन्डिङमा छ । भिडियोले माओवादी द्वन्द्वपछि लडाकुहरुको पीडादायक जीवन उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र